अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने
काठमाडौं, १५ असोज हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुनेपुरा पढ्नुहोस्




