भरतपुर महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि ३० जना नगर प्रहरी माग्यो
भरतपुर, १४ असोज । । भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो । महानगरले प्रकाशित गरेको सूचनाअनुसारपुरा पढ्नुहोस्






