श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
काठमाण्डौं, ११ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ । लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुनेपुरा पढ्नुहोस्




