चितवनमा कांग्रेसका ३० प्रतिशत क्रियाशील सदस्यले नवीकरण गरेनन्
चितवन, २३ भदौं । चितवन नेपाली कांग्रेसको बढी क्रियाशील सदस्य भएको जिल्लामध्येमा पर्छ । नेताहरुका अनुसार विगतमा जिल्लामा २८ हजार ५०० क्रियाशील सदस्य थिए । तर यस पटकको जिल्ला सम्मेलनमापुरा पढ्नुहोस्






