काठमाण्डौं, १७ भदौं । काठमाडौंको पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्। आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइतेपुरा पढ्नुहोस्