एमाले ठूलो धाँजा परेर विस्फोट हुने अवस्थामा छ- प्रचण्ड
काठमाडौं,१४ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेकोपुरा पढ्नुहोस्




