जेष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य उपचारगर्ने कार्यक्रम कालिकामा प्रभावकारी बन्दै
सेतो नेपाल- कालिका, ३ भदौं । कालिका नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन घरघरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसारनै गत आर्थिकवर्षकोपुरा पढ्नुहोस्







