समाजसेवी गिभिना मगरले क्षमा मागेपछि आन्दोलनरत्त नर्स र गिभिनाबीच सहमति जुट्यो
चितवन, १० जेठ । टिकटकमा भिडियो हालेर चरित्र हत्या भएको भन्दै आन्दोलनमा उत्रिएका भरतपुर क्यान्सर अस्पतालका नर्स र समाजसेवी टिकटक सेलिब्रेटी गिभिना मगरबीच सहमति भएको छ । जिल्ला प्रहरी कार्यालयमापुरा पढ्नुहोस्










