सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ
विराटनगर, २१ वैशाख । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहानका राति आठ बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएकोपुरा पढ्नुहोस्



