अयोग्य लडाकूलाई २ लाख दिने निर्णय मेरो होइन, मैले कार्यान्वयन गर्न मात्रै खोजेको हुँः प्रधानमन्त्री दाहाल
चितवन, १८ बैशाख । अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। चितवन स्थित आफ्नै निवासमा प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूलेपुरा पढ्नुहोस्





