झारफुकमा यातनाबाट बालिका मृत्यु प्रकरणः माता जेल चलान
रुपन्देही,६ बैशाख । गत फागुन २० गते रुपन्देहीमा झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा पक्राउ परेका १८ जनामध्ये माता भनिने एक महिलालाई थुनामा राख्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ । अदालतलेपुरा पढ्नुहोस्






