१८० किलो गाँजा र भारतीय ट्रकसहित एक जना चितवनमा पक्राउ
३ वर्ष अगाडि
चितवन । चितवन प्रहरीले १८० किलो लागुऔषध गाँजा र एउटा भारतीय नम्बरको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार रक्सौल बस्ने ३० वर्षीय कुन्दनपुरा पढ्नुहोस्
