‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’को पहिलो इपिसोड आज साँझ ७ः३० देखि
चितवन, ६ फागुन । पहिलो सँस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन २०२३’ को पहिलो इपिसोड आजदेखि प्रशारण हुँदैछ । आज (शनिबार) साँझ ७ः३० बजेदेखि टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमापुरा पढ्नुहोस्





