यातायात मजदुरको आन्दोलनले बालाजु तनावग्रस्त : प्रहरीका गाडीमा आगजनी
काठमाडौं । यातायात मजदुरहरुको आन्दोलनले काठमाडौंको बालाजु क्षेत्र सोमबार तनावग्रस्त रह्यो । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात क्षेत्रका मजदुरहरूले बसलाई बिच सडकैमा छाडेर यातायात सेवा अवरुद्ध पारे । साँझतिर प्रहरी रपुरा पढ्नुहोस्



