मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने – यतिखेर म परिचय नभएको अनागरिक भएको छुुु
काठमाडौँ । सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्नेपुरा पढ्नुहोस्