समानुपातिक मतमा रवि नेतृत्वको पार्टी तेस्रो स्थानमा, माओवादीलाई उछिन्यो
काठमाडौं,मंसिर ६ निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ तेस्रो स्थान लिएको छ । अलिहेसम्म नेकपा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । एमालेले अहिलेसम्म ५३पुरा पढ्नुहोस्