न्युज प्रवाहले मनायो प्रथम वार्षिकोत्सव
४ वर्ष अगाडि
असोज १०, चितवन । बिएण्डबी मिडिया प्रालिद्वारा चितवनबाट प्रकाशित न्युज प्रवाह साप्ताहिकले सोमबार प्रथम वार्षिकोत्सव मनाएको छ। सो क्रममा चितवनका तीन जना पत्रकारसहित चार जनालाई सम्मान गरिनुका साथै ‘वार्षिक विशेषाङ्क’समेतपुरा पढ्नुहोस्
