श्रीलंकाको राष्ट्रपति निवासभित्रै प्रदर्शन : प्रदर्शनकारीले निवास घेरेपछि राष्ट्रपति भागे
कोलम्बो, असार २५ दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे आज शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचारपुरा पढ्नुहोस्



