चितवन, असार ९ चितवनका तीन कलेजले एकैपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेका छन् । विश्वविद्यालय अनुदान आयोगले चितवनको भरतपुरस्थित मैयादेवी कन्या कलेज, रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पस रपुरा पढ्नुहोस्

काठमाडौँ, असार ९ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि आजपुरा पढ्नुहोस्

काठमाडौं , असार ९ सरकारले गरेको पेट्रोलियम पदार्थको मूलयवृद्धि विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्नेहरुले मूल्यवृद्धि तत्कालपुरा पढ्नुहोस्