चितवनमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
चितवन, जेठ १६ चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–१ मा पर्ने निकुञ्जभित्र घाँस काट्न जाने क्रममा आज दिउँसो बाघले आक्रमण गर्दापुरा पढ्नुहोस्


