भरतपुर महानगरकी मेयर रेनु दाहाल को हुन् ?
४ वर्ष अगाडि
चितवन, जेठ १० भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालको लागि रेनु दाहाल निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा रेनुले स्थानीय निर्वाचनमा विजय हासिल गरेकी हुन् ।पुरा पढ्नुहोस्
