चितवन,जेठ ४ पूर्वीचितवनको खैरहनी नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् । उनले आफ्नो निकतम प्रतिद्धन्दी नेकपा एमालेका लालमणी चौधरीलाई ८ सय ५० मतले पछि पार्दै विजयी भएकापुरा पढ्नुहोस्