चितवनमा पनि भेटियो बर्डफ्लु । खैरहनीको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्मको एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
४ वर्ष अगाडि
नारायण अधिकारी, चितवन, २४ वैशाख । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममापुरा पढ्नुहोस्
