प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण- कुनै प्रकरणमा मेरो नाम आए हत्कडी लगाए हुन्छ
काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटीपुरा पढ्नुहोस्










