टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जना केन्द्रीय कारागारमा चलान
काठमाडौं, १ असार। जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । उनीहरूलाई सुन्धारास्थितपुरा पढ्नुहोस्









