उद्योग वाणिज्य संघ चितवनको ५७औं साधारणसभा तथा अधिवेशन, आज निर्वाचन हुँदै
चितवन, २३ पौष । उद्योग वाणिज्य संघ चितवनको ५७औं साधारणसभा तथा अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको लागि आज निर्वाचन हुँदै छ । संघको अध्यक्ष पदका लागि वर्तमान तृतीय उपाध्यक्ष सिरिष पन्तपुरा पढ्नुहोस्










