भ्यालेन्टाइन डे– झण्डै साढे तीन करोड रुपैयाँको गुलाबको कारोबार, ९० प्रतिशत भारतबाट आयात
काठमाण्डौ, २ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार झण्डै तीन लाख ५० हजार वटा गुलाबको फूलको मागपुरा पढ्नुहोस्










