पिठुवा खानेपानीको पद हस्तान्तरण
रत्ननगर, ८ फागुन । पिठुवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा निर्वाचित कार्यसमितिलाइ पद हस्तान्तरण समारोह आज मंगलबार सम्पन्न भएकोपुरा पढ्नुहोस्










