चितवन आउने पर्यटकहरुले घुम्नैपर्ने धार्मिक पर्यटकीय स्थल भरतपुरको ‘ गणेशधाम ’
भरतपुर, २४ जेठ । भरतपुर महानगरपालिका–११ मा अवस्थित गणेशधाम भरतपु्रको प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएको छ । भरतपुरलाई चिनाउने ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलमध्ये गणेशधाम प्रमुख स्थान होपुरा पढ्नुहोस्










