थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्कोपुरा पढ्नुहोस्

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्नेपुरा पढ्नुहोस्

काठमाण्डौं, १७ चैत्र ।  म्यान्मारमा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्यपुरा पढ्नुहोस्

वासिङटन डिसी, १० चैत्र । अमेरिकाको न्यु मेक्सिकोस्थित लास क्रुसेसमा शनिबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। गोली चलेको जानकारी पाउनेबित्तिकै प्रहरी तुरुन्तैपुरा पढ्नुहोस्

वासिङ्टन, ५ चैत । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन्। बुचपुरा पढ्नुहोस्

काठमाडौं, ५ चैत्र । इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् । उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरूलेपुरा पढ्नुहोस्

काठमाडौं, २१ फागुन । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आज अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौंमापुरा पढ्नुहोस्

काठमाण्डौ, २६ पौष । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटलपुरा पढ्नुहोस्

काठमाडौं, १५ पौष। अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको बीबीसीले जनाएको छपुरा पढ्नुहोस्

काठमाडौं, १५ पौष। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ जना पुगेको छ । १८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म १७९ जनाकोपुरा पढ्नुहोस्

काठमाडौं, १४ पौष। दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये ६२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बैंककबाट आउँदै गरेकोपुरा पढ्नुहोस्