आफ्नै शिक्षकबाट बलात्कृत किशोरीको उजुरीपछि रुपन्देहीका शिक्षक पक्राउ
रुपन्देही,२६ माघ । रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ ।पुरा पढ्नुहोस्










