मुलुकी संहिता अध्यादेश प्रतिनिधिसभाबाट पारित, मिटरव्याजी साहुलाई सात वर्ष जेल हुने व्यवस्था
काठमाडौं, २७ बैशाख । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ प्रतिनिधिसभाबाट पारित भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेकोपुरा पढ्नुहोस्









