चितवन, २० पौष । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसादपुरा पढ्नुहोस्

रत्ननगगर २० पौष । । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेकाे छ । रत्ननगर उद्योग बाणिज्यपुरा पढ्नुहोस्

रत्ननगर, २० पौष  । रत्ननगर वडा नम्बर ८ को चित्रसारीमा नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । चित्रसेन क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको शुक्रबार वडा नम्बर ८ का वडाध्यक्ष कृष्णपुरा पढ्नुहोस्

नारायणगढ, १९ पौष । नारायणी कला मन्दिरको अध्यक्षमा रोहितकुमार श्रेष्ठ चयन भएका छन्। कला र संस्कृतिको लागि स्थापित चितवनकै सबैभन्दा पुरानो संस्थाको पहिचान बनाएको कला मन्दिरको आगामी दुई वर्षे कार्यकालकोपुरा पढ्नुहोस्

चितवन, १८ पौष । राप्ती नगरपालिकामा कार्यपालिका बैठक र हिउँदे नगर सभाको माग गर्दै कार्यपालिका तथा नगर सभा सदस्यहरुले ज्ञापनपत्र बुझाएका छन् । बैठक र नगर सभासमेत नहुँदा विकासमा बाधापुरा पढ्नुहोस्

चितवन, १८ पौष । चितवन मेडिकल कलेजको भेन्टीलेटरमा उपचार भइरहेको खैरहनी वडा नं. ५ बस्ने कृष्णवहादुर पौडेलको परिवारले सहयोगको याचना गरेका छन् । १९ वर्षका पौडेल गत सोमवार विष सेवनपुरा पढ्नुहोस्

कालिका, १८ पौष । अटिजम केयर सोसाईटीले कालिका नगरपालिका क्षेत्रभित्रका पाँचवटा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । समावेशी शिक्षा परियोजना अन्तर्गत पौष १७ गतेका दिन भीमोदय नमुना माध्यमिकपुरा पढ्नुहोस्

चितवन, १८ पौष । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएकापुरा पढ्नुहोस्

चितवन, १८ पौष । भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ । रंग रोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बलपुरा पढ्नुहोस्

चितवन, १७ पौष । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२पुरा पढ्नुहोस्

चितवन, १७ पौष । चितवन राष्ट्रिय निकु्ञ्जले नारायणी र राप्ती नदीमा गरेको अनुगमनमा २६५ वटा घडियाल गोही फेला परेको छ ।   पुस १ देखि पुस १५ सम्म चितवन राष्ट्रियपुरा पढ्नुहोस्