आँखा उपचार केन्द्र संचालनका लागि कालिका नगरपालिका र भरतपुर आँखा अस्पतालबीच सम्झौता
कालिका, १८ बैशाख । कालिका नगरपालिकामा आँखा उपचार केन्द्र संचालनमा आउने भएको छ । नगरपालिका र भरतपुर आँखा अस्पतालबीच आँखा उपचार केन्द्र संचालनगर्ने विषयमा आज(मंगलवार) सम्झौता भएको छ । नेपालपुरा पढ्नुहोस्










