नारायणगढ मुग्लिङ सडकखण्डः १५ वटा निर्माणाधिन पुलमा पाँचवटा संचालनको तयारीमा
भरतपुर, ११ जेठ । नारायणगढ–मुग्लिन सडकमा १५ वटा पुल निर्माणको काम धमाधम भइरहेको छ । जसमध्ये पाँचवटा पुल सञ्चालनको अन्तिम तयारीमा रहेका छन् । लामो समयदेखि रोकिएको खहरे खोलाको पुलकोपुरा पढ्नुहोस्










