धनगढी,१९ कात्तिक। डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंहपुरा पढ्नुहोस्

सुर्खेत,१८ कार्तिक । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको छ भने सय भन्दा धेरै घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माकापुरा पढ्नुहोस्

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमापुरा पढ्नुहोस्

रुकुम पश्चिम, १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४०पुरा पढ्नुहोस्

विराटनगर, १३ कात्तिक । दसैँ अवधिमा कोशी प्रदेशमा भएका १३५ वटा सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बडादसैँको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म कोशी प्रदेशका १४ वटा जिल्लाहरूमा १६१ वटापुरा पढ्नुहोस्

काठमाडौँ, ८ कात्तिक । मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ। गत असोज २७ गते शनिबार सेढाईले चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकापुरा पढ्नुहोस्

मनहरी (मकवानपुर)७, कार्तिक ।  भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोबार गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३:३० बजे वीरगञ्जबाटपुरा पढ्नुहोस्

रूपन्देही,५ कात्तिक । पाल्पामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाकोपुरा पढ्नुहोस्

गोरखा, ३० भदौं शनिबार गोरखामा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा शनिबार बिहान बसको ठक्करबाटपुरा पढ्नुहोस्

बाँके, २३ भदौं । बाँकेमा गएराति सामुदायिक वनका उपभोक्ता सवार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्। बाँकेको राप्ति सोनारी गाउँपालिका ८ शमशेरगन्जस्थितपुरा पढ्नुहोस्

चितवन, २१ भदौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने टिकौली जंगलमा गत साउन ३१ गते ७ वटा सवारीमा ठक्कर दिने गैँडाकोटको अक्सफोर्ड कलेज बसका चालकले बस चलाउने अनुमतिपुरा पढ्नुहोस्